ताराखोलाले बनायो प्रशासनिक भवन
abhiyandaily.com
बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाले आफ्नो प्रशासनिक भवन निर्माण गरेको छ ।
ठेक्का सम्पन्न गर्ने सम्झौता मितिअघि नै सुविधासम्पन्न प्रशासनिक भवन निर्माण भएको ताराखोला गाउँपालिकाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)