राष्ट्रपतिको बंगलादेश भ्रमण, तीन समझदारीमा हस्ताक्षर : यस्ता छन् मन्त्रिपरिषद निर्णय
thahakhabar.com
काठमाडाैं : आज सरकारले पछिल्ला चार दिन बसेका मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ। जसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको राजकीय भ्रमणमा जाँदा त्यहाँ तीन समझादारीपत्रमा हस्ताक्षर हुने उल्लेख छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज निर्णयहरू सार्वजनिक गरेका हुन्। राष्ट्रपतिको भ्रमणको सांस्कृतिक सम्बन्ध, पर्यटन र कृषि तथा पशुपक्षीमा प्रयोग हुने विषादीका विषयमा छलफल हुने मन्त्री गुरुङले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)