साढे चार महिनामा एक जना युवा पनि स्वदेश फर्काउन नसक्नु गम्भीरः आङदेम्बे
nepalnews.com · Wed Aug 12 03:45:53 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विदेशिएका युवालाई स्वदेश फर्काउने विषयमा सरकारले प्रभावकारी काम गर्न नसकेको बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले युवालाई केवल मतदान गर्ने समूहका रूपमा नभई राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले हेर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)