गोरखाको गौरव : इतिहास, संस्कृति र प्रकृतिले सजिएको बारपाक गाउँ [फोटो फिचर]
nepalnews.com · Sat May 16 05:07:32 GMT 2026

गोरखा। गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित बारपाक गाउँ प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र ऐतिहासिक महत्वले भरिपूर्ण ठाउँ हो।
समुद्री सतहबाट करिब १ हजार ९ सय मिटर उचाइमा रहेको यो गाउँ विशेषतःघले र गुरुङ समुदायको मौलिक संस्कृति, अतिथि सत्कार र हिमाली दृश्यावलोकनका कारण परिचित छ। पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि बारपाक आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)