२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७३८ जनालाई कारवाही
nepalviews.com · Wed Aug 12 03:50:39 GMT 2026

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७३८ सयवटा सवारी साधनका चालकलाई कारबाही गरेको छ ।
मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६३, सीसीटीभीमार्फत ८०, रातोबत्तीमा ३८ जना चालकलाई कारबाही गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)