दाङमा तालमा डुबेर एकजनाको मृत्यु
baahrakhari.com · Tue Mar 03 17:22:28 GMT 2026

घोराही (दाङ) । दाङको घोराही उपमहानगरपालिका–१६ स्थित गगटैया तालमा डुबेर मंगलबार (फागुन १९) एकजनाको मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर अन्दाजी १५ वर्षीय दिवस बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहोराले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)