ज्ञानेन्द्र शाहीको प्रश्न : ६५ वटा ठूला भ्रष्टाचारका काण्ड बाहिर आउँदा किन दीपक भट्ट मात्र पक्राउ परे?
himalpress.com · Wed Aug 12 04:02:27 GMT 2026

काठमाडौँ- राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले विकासका लागि समय लिए पनि भ्रष्टाचारी समाउनमा समय लिन नहुने बताएका छन्। उनले विकास ४ महिनामा हुन नसके पनि भ्रष्टाचारका ठूला काण्डमा संलग्न भनिएका मुख्य व्यक्तिहरूमाथि अनुसन्धान र कानुनी कारबाही सुरु गर्न वर्षौं कुर्न नपर्ने बताएका हुन्।
‘चार महिनामै सरकारले चमत्कार गरेर देश बदल्नुपर्छ भन्ने होइन। विकास गर्न समय चाहिन्छ, त्यसका लागि सरकारलाई केही समय कुर्नुपर्छ। ३५ वर्षमा हुन नसकेको विकास चार महिनामै गर भनेर अपेक्षा गर्नु पनि व्यावहारिक हुँदैन।’ उनले भनेका छन्,‘ देशका ६५ वटा ठूला भ्रष्टाचारका काण्डका मुख्य नायकहरूमध्ये अहिलेसम्म प्रभावशाली रूपमा कारबाहीमा परेको कोही देखिँदैन।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)