कांग्रेसले मधेसको चुनावी सभामा घोषणापत्र सार्वजनिक गर्ने
barnanmedia.com · Sat Feb 14 21:25:00 GMT 2026

पाली कांग्रेसले फागुन ६ मा हुने मधेसको चुनावी सभामा घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
कांग्रेसले आइतबारका लागि तय गरेको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित गरेर मधेसको चुनावी सभा गर्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)