मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लगातार तीन पेनाल्टी मिस गर्दा स्विट्जरल्यान्ड युरो कपबाट बाहिरियो, स्पेन सेमी फाइनलमा

lokpath.com · Fri Jul 02 19:06:10 GMT 2021

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत शुक्रवार भएको पहिलो क्वार्टर फाइनल खेलमा स्पेनले स्विट्जरल्यान्डलाई पेनाल्टी ‘शुटआउट’मा ३-१ गोलले पराजित गरेको छ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेल्दा विजेता टुङ्गो लाग्न सकेको थिएन। पहिलो हाफको ८औं मिनेटमा स्पेनले खेलमा अग्रता लिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)