बीएआईसीको नयाँ हाइब्रिड एसयूभी ‘बीजे३०ई’ सार्वजनिक, मूल्य कति ?
clickmandu.com · Wed Aug 12 04:08:49 GMT 2026

काठमाडौं । नेपालका लागि बीएआईसी गाडीको आधिकारिक विक्रेता लक्ष्मी मोटरहब प्रालिले नयाँ हाइब्रिड एसयूभी ‘बीजे३०ई’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।
हालै काठमाडौंमा आयोजित ‘नाइमा मोबिलिटी एक्सपो २०२६’ मार्फत यो प्रिमियम एसयूभीको बिक्री-वितरण औपचारिक रूपमा सुरु गरिएको हो । नेपाली बजारमा यसको सुरुवाती परिचयात्मक मूल्य १ करोड १९ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)