आज चार जिल्लामा आकस्मिक बाढीको जोखिम
ratopati.com · Wed Aug 12 04:12:22 GMT 2026

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा पानीको बहाव बढ्ने जनाएको छ।
आज बिहान ८ बजेको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा पानीको सतह सतर्कता तहभन्दा तलै छ। कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि हालसम्म सामान्य अवस्थामै छ। तर, आगामी दिनमा बहाव तीव्र हुने अनुमान महाशाखाले गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)