पर्सा राष्ट्रिय निकुञ्जमा ‘बाघ मित्र’ अभियान
nepalnews.com · Wed Aug 12 04:16:00 GMT 2026

जनकपुरधाम। बाघको सङ्ख्या बढेसँगै पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’ अभियानलाई सञ्चालन गर्ने तयारी गरेको छ।
पर्सा राष्ट्रिय निकुञ्जमा पाठे बाघको सङ्ख्या ७१ पुगेको छ। निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाका अनुसार निकुञ्जमा यसअघि ४१ बाघ रहेकामा हालै गरिएको बाघ गणनाका क्रममा बाघको सङ्ख्या एकैपटक ३० वटा बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)