मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार

ratopati.com · Tue Jun 09 00:08:08 GMT 2026

कञ्चनपुर । पर्यावरणमैत्री पर्यटन प्रवर्द्धन तथा ग्रामीण समुदायको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित खयरकन्द्रा सामुदायिक घरबास ९होमस्टे०मा सौर्य ऊर्जाबाट सञ्चालन हुने ब्याकअप प्रणाली जडान गरिएको छ ।

विद्युत् आपूर्तिमा हुने अवरोधकाबीच पनि पर्यटकलाई निरन्तर सेवा उपलब्ध गराउन सहज भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)