पाँच वर्षमा ५६ हजारभन्दा बढी कर्मचारी विदेश भ्रमणमा निस्किए
baahrakhari.com · Wed Aug 12 04:17:10 GMT 2026

काठमाडौं । पछिल्लो पाँच वर्षमा ५६ हजार २६९ जना सार्वजनिक पदाधिकारी तथा सरकारी कर्मचारीले विदेश भ्रमण गरे । यसमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिने सैनिक तथा प्रहरीको संख्या जोडिएको छैन ।
राष्ट्रसंघको शान्ति मिसनमा खटिने सैनिक तथा प्रहरीको संख्या समेत जोड्ने हो भने पछिल्लो पाँच वर्षमा विदेश भ्रमणमा जाने सार्वजनिक पदाधिकारी तथा सरकारी कर्मचारीको संख्या ८६ हजार ७८७ पुग्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)