छोरीसँग बिहे गर्न ठिक्क परेका केटासँग फरार महिला फेरि भिनाजुसँग भागेको आरोप
barnanmedia.com · Sat Feb 14 21:45:00 GMT 2026

भारतको उत्तर प्रदेशस्थित अलीगढमा १० महिनाअघि छोरीसँग बिहे गर्न ठिक्क परेका हुनेवाला ज्वाइँसँग फरार भएर चर्चामा आएकी महिलालाई अहिले फेरि भिनाजुसँग भागेको आरोप लागेको छ।
सन् २०२५ अप्रिलमा आफ्नी छोरीको विवाह हुनुभन्दा १२ दिनअगाडि भावी ज्वाइँ राहुलसँग भागेकी सपना देवी अहिले आफ्नी दिदीको श्रीमान्सँग गएको आरोप लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)