मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेबाट राष्ट्रपति र सभामुखमा को–को छन् आकांक्षी ?

nayapatrikadaily.com · Tue Dec 27 00:29:00 GMT 2022

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेपछि राष्ट्रप्रमुख राष्ट्रपति र संसद्प्रमुख सभामुख (पहिलो आधा कार्यकाल) एमालेको भागमा परेको छ । यससँगै एमालेभित्र भावी राष्ट्रपति र सभामुखका आकांक्षीबारे चर्चा सुरु भएको हो ।

राष्ट्रपतिका लागि एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङको नाम अन्य नेताको भन्दा बढी चर्चामा छ । संविधानसभा अध्यक्ष, दुईपटक सभामुखसहित तीनपटक संसद् र संविधानसभाको नेतृत्व लिएका नेम्वाङ अघिल्लोपटक पनि राष्ट्रपतिकै लागि चर्चामा थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)