मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अन्तरप्रदेशीय सहकार्य र लगानीमैत्री वातावरण बनाउन निजी क्षेत्रको जोड

gorkhapatraonline.com · Tue Oct 13 17:50:21 GMT 2026

अन्तरप्रदेशीय आर्थिक सहकार्य, पूर्वाधार विस्तार र लगानीमैत्री वातावरण निर्माण गर्न निजी क्षेत्रका उद्योगी व्यवसायीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको ध्यानाकर्षण गराएका छन् ।

कोशी प्रदेशको राजधानी विराटनगरमा मंगलबार आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ का अवसरमा निजी क्षेत्रसँग भएको भेटघाट तथा छलफलमा उद्योगी व्यवसायीले उत्पादन, व्यापार, पर्यटन र लगानी प्रवद्र्धनका लागि प्रदेशहरूबीच सहकार्य आवश्यक रहेको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)