फोनिजको स्थापना दिवसका अवसरमा प्रभातफेरी (तस्बिरहरू)
setopati.com · Wed Aug 12 04:26:14 GMT 2026

काठमाडौंमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन तथा फोनिजको २६औँ स्थापना दिवसको अवसरमा प्रभातफेरी आयोजना गरेको छ।
‘समृद्धिको आधार : पूर्ण समावेशी सञ्चार !’ भन्ने नारासहित आयोजित प्रभातफेरीमा मातृभाषा पत्रकारिताको प्रवर्द्धन, मातृभाषाको संरक्षण तथा अधिकार र सञ्चार क्षेत्रमा पूर्ण समावेशिताको माग गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)