बस्तीमा फेला परेको मृग उद्धार गरी सुरक्षित बासस्थानमा छाडियो
ekantipur.com · Tue Mar 14 16:45:22 GMT 2023
नुवाकोट — विदुर नगरपालिका-२ शिवालयटोलमा बालबालिकाले फेला पारेको मृग डिभिजन वन कार्यालय नुवाकोटले उद्धार गरी सुरक्षित बासस्थानमा छाडेको छ ।
स्थानीय समुदायको बस्तीमा आइपुगेको मृग स्थानीयले वनका कर्मचारीलाई खबर गरेपछि उद्धार गरी छाडिएको डिएफओ दीर्घनारायण कोइरालाले बताए । उक्त मृगलाई वनदेवी सामुदायिक वनको मन्दिरभन्दा माथि बाक्लो जंगलमा छाडिएको कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)