अमेरिकाका सहरहरूमा इरानमाथिको हमलाको विरोधमा प्रदर्शन
baahrakhari.com · Tue Mar 03 18:03:04 GMT 2026

काठमाडौं । अमेरिकाको लस एन्जलस महानगरमा सोमबार इजरायल र अमेरिकाले इरानमाथि गरेको आक्रमणको विरुद्धमा प्रदर्शनहरू भएका छन् ।
लस एन्जलसको सिटी हलअगाडि करिब १५० प्रदर्शनकारी भेला भएका थिए । अमेरिकी सञ्चारमाध्यमका अनुसार, धेरै प्रदर्शनकारीहरूले इरानमाथिको युद्ध रोक जस्ता नारा लगाइरहेका थिए र त्यस्तै सन्देश लेखिएका प्लेकार्डहरू बोकेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)