इंग्लिस प्रिमियर लिग : लुटनमाथि बर्नमाउथको अविश्वसनीय पुनर्आगमन जित
ekantipur.com · Thu Mar 14 00:51:04 GMT 2024
लन्डन — बर्नमाउथले इंग्लिस प्रिमियर लिगमा अविश्वसनीय पुनर्आगमन जित रचेको छ । यसका लागि उसले तीन गोलले पछाडि रहेको स्थितिबाट लुटन टाउनलाई ४–३ ले हराएको हो ।
पहिलो हाफमा कमजोर खेलेको बर्नमाउथविरुद्ध ताहिथ चोङ, चिडोज ओबबेने र रस बार्कलीले गोल गरे । दोस्रो हाफमा बर्नमाउथको खेलमा सुधार आयो र उसका लागि डोमिनिक सलोन्क तथा इलिआ जाबारनयीले एक एक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)