इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले गरे लेबनानमा इजरायली हमलाको निन्दा
barnanmedia.com · Sat Sep 28 21:25:55 UTC 2024

इजरायलले हिजबुल्लाहका नेता हसन नसरुल्लाहको हत्या गरेको दाबी गरेपछि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीको बयान आएको हो।
वर्षौँदेखि इरानले हेजबुल्लाहलाई सैन्य र आर्थिक सहयोग गर्दै आएको छ। हेजबुल्लाह इरान समर्थित समूह हो।खमेनीले भने आफ्नो बयानमा हसन नस्रल्लाहको उल्लेख गरेनन्।"एकातिर लेबनानमा निशस्त्र मानिसहरूको हत्याले फेरि एक पटक उग्र जियोनिस्टहरूको बर्बर प्रवृत्तिलाई उजागर गरेको छ", खमेनीले सामाजिक सञ्जाल साइट एक्समा लेखेका छन्।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)