एमसीसी ‘अनुमोदनको संकेत’
annapurnapost.com · Sat Sep 11 06:07:00 GMT 2021
काठमाडौं
: अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारको नेपालमा जारी राजनीतिक भेटघाटसँगै उक्त सहायता परियोजना अनुमोदनको संकेत देखिएका छन्। राजनीतिक दलहरूबीच एकमत हुन नसक्दा चार वर्षदेखि यो अड्किएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)