मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगन थापालाई गोकुल बाँस्कोटाको जवाफ

nepalkhabar.com · Fri Dec 03 23:04:36 GMT 2021

भर्खरै नेकपा एमालेले आफ्नो दसौं महाधिवेशन सम्पन्न गरेको छ। चितवनको सौराहामा यही मंसिर १० देखि १४ गतेसम्म भएको महाधिवेशनले भारी मतका साथ पुनः केपी शर्मा ओलीलाई नै एमालेको अध्यक्ष चुनेको छ।

वडा तहदेखि नै सर्वसम्मत नेतृत्व चयन गरेको एमालेले महाधिवेशनमा पनि सर्वसम्मतको व्यापक प्रयास गरेको थियो। तर भीम रावल–घनश्याम भुसालहरूको अडानले ओली पछि हट्दै नयाँ नेतृत्व चयनका लागि निर्वाचनै गर्न बाध्य भए। यसलाई धेरैले एमालेभित्र ओलीको अधिनायकवादको संज्ञा दिएका छन्। एमालेभित्र लोकतन्त्र अन्त्य भएको भनेर टिकाटिप्पणी भइरहेकै छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)