मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अतिआवश्यकीय वस्तुको मूल्य दोब्बरभन्दा बढीले वृद्धि

news24nepal.tv · Sun Jun 26 00:58:06 GMT 2022

काठमाडौैं । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार तीन वर्षयता अतिआवश्यकीय वस्तुको मूल्य दोब्बरभन्दा बढी बढेको छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार अघिल्लो वर्षको वैशाखमा तीन दशमलव ६५ प्रतिशत रहेको मूल्य वृद्धि २०७९ वैशाख महिनामा सात दशमलव ८७ प्रतिशत पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)