इजरायली आक्रमणमा मारिएका हेजबुल्लाहका नेता हसन नस्रल्लाह को थिए?
barnanmedia.com · Sat Sep 28 21:29:39 UTC 2024

इजरायली सेनाको दाबीपछि हेजबुल्लाहले आफ्ना सर्वोच्च नेता हसन नस्रल्लाहको मृत्यु भएको स्वीकार गरेको छ।
"प्रतिरोधका नेताहरू, धर्मका सेवकहरू, आफ्ना भगवानकहाँ गएका छन्", हेजबुल्लाहले टेलिग्राममा जारी गरेको लामो विज्ञप्तिमा भनिएको छ। उनी बेरुतको दक्षिणी उपनगरमा भएको विश्वासघाती जियोनिस्ट आक्रमणमा मारिएका थिए।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)