पहाडी भूभागमा हल्का वर्षा, तराईमा मौसम मुख्यतया सफा रहने
gorkhapatraonline.com · Tue Oct 13 18:13:28 GMT 2026

नेपाल मौसम विज्ञान विभागका अनुसार बिहीबारसम्म देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागका अनुसार हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव छ । हाल देशका हिमाली भूभागमा आंशिक बादल लागेको छ भने देशका पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)