संसद् बैठकमा गणपूरक संख्या नपुग्नु लज्जास्पद : बर्तौला
newsofnepal.com · Wed Aug 12 04:49:53 GMT 2026

काठमाडौँ ।
नेकपा एमालेका पूर्व प्रमुख सचेतक महेश बर्तौलाले संसद् बैठकमा गणपूरक संख्या नपुगेर विधेयकसमेत निर्णयार्थ पेस हुन नसक्नु लज्जास्पद भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)