मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अब राजतन्त्र फर्किने कुनै सम्भावना छैन्ः काँग्रेस प्रवक्ता डा. महत

rajdhanidaily.com · Tue Apr 08 23:30:11 GMT 2025

राजविराज । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकासशरण महतले नेपाली जनतालाई राजाले पटक पटक धोका दिएका कारण अब राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।

मंगलबार राजविराजस्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा नेपाल प्रेस युनियन सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)