मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपद्का घटनामा मानवीय र भौतिक क्षति

ratopati.com · Tue Oct 13 18:24:29 GMT 2026

काठमाडौँ । विभिन्न प्रकृतिका १६ वटा विपद्का घटनामा परी एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । विपद्का कारण आठ वटा चौपायामा क्षति पुगेको छ भने करिब रु छ लाख ४६ हजार बराबरको नोक्सानी भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका विभिन्न स्थानमा आगलागी, सर्पदंश, पहिरो तथा जनावरको आक्रमणलगायतका विपद्का घटना घटेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)