भेनेजुएलामा राजनीतिक बन्दीको रिहाइको माग गर्दै आफन्तद्वारा भोक हड्ताल सुरु
barnanmedia.com · Sat Feb 14 22:22:25 GMT 2026

भेनेजुएलामा राजनीतिक बन्दीहरूका आफन्तहरूले शनिबार काराकासको एक कारागार बाहिर भोक हड्ताल सुरु गरेका छन् ।
सरकारले शनिबार १७ जना मात्र बन्दीहरू रिहा गरेपछि राजनीतिक बन्दीका आफन्तहरूले आफ्ना प्रियजनहरूको रिहाइको लागि कारागारबाहिर भोक हडताल सुरु गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)