सोमपालले गरे रोहित पौडेल नेतृत्वको प्रशंसा
nepalnews.com · Wed Aug 12 04:58:13 GMT 2026
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीले पूर्वकप्तान रोहितकुमार पौडेलको नेतृत्व क्षमताको प्रशंसा गरेका छन्।
सोम्पालले सामाजिक सञ्जाल फेसबुकमार्फत रोहितले कम उमेरमै राष्ट्रिय टोलीको कप्तानी सम्हालेर ठूलो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको बताएका छन्। कठिन परिस्थितिमा समेत दबाबलाई अवसरमा बदल्दै रोहितले टोलीलाई अग्रमोर्चाबाट नेतृत्व गरेको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)