थाइल्यान्डबाट नेपाल दुई भारतीय १८ किलो गाँजासहित विमानस्थलमा पक्राउ
nepalnews.com · Wed Aug 12 04:57:04 GMT 2026

काठमाडौँ। बैंककबाट हङकङ हुँदै नेपाल आएका दुई भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पन्जाबका ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय राजीव कुमार रहेका छन्।
दुबैलाई मंगलबार राति त्रिभुवन विमानस्थल भन्सार क्षेत्रबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)