मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सप्तकोसीमा ५६ वर्ष यताकै पानीको बहाव उच्च , कोशीमा सन् १९६८ यताकै उच्च

barnanmedia.com · Sat Sep 28 21:43:48 UTC 2024

सप्तकोसी नदीमा ५६ वर्ष यताकै पानीको बहाव उच्च मापन गरिएको छ । कोशीमा सन् १९६८ यताकै पानीको बहाव उच्च मापन गरिएको हो ।

पाँच दिनदेखि परेको अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक बढ्दै गएको छ । शनिबार राति ९ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ५ लाख ९५ हजार ८३० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको छ । शनिबार बिहानबाट पानीको बहाव बढेपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)