त्रिकोणात्मक टि २० सिरिजमा घरेलु टोली क्यानडासँग १४ रनले हार्याे नेपाल
barnanmedia.com · Sat Sep 28 21:39:50 UTC 2024
नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ ।
यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो। क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ रनमा समेटियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)