मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टेम्केमैयुङमा ९ करोड ८८ लाखको आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र बन्ने

bishowkhabar.com · Wed Aug 12 04:55:51 GMT 2026

काठमाडौं– टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण हुने भएको छ। परियोजना निर्माणका लागि गाउँपालिका र नेपालस्थित भारतीय दूतावासबीच मंगलबार समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ।

गाउँपालिका अध्यक्ष सरोज बस्नेत र भारतीय दूतावासका विकास साझेदारी काउन्सिलर अविनासकुमार सिंहले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)