बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
nepalpress.com · Wed Aug 12 05:00:27 GMT 2026

सुदूरपश्चिम । बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई जोडेर ‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ बनाउने निर्णय कार्यान्वयनको घोषणा गरिएको छ ।
आज धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश मन्त्रिपरिषद्को यही साउन १९ गतेकोे बैठकको निर्णयअनुसार वन संरक्षण क्षेत्र घोषणा गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)