के छ २ वर्ष गोप्य राखिएको एनसेल प्रतिवेदनमा ?
bishowkhabar.com · Wed Aug 12 05:05:34 GMT 2026

काठमाडौं– सरकारले दुई वर्षभन्दा बढी समयदेखि गोप्य राखेको एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगाल संयोजक रहेको समितिको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)