मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढी तथा पहिराले खोटाङमा २७ घर बगाे

barnanmedia.com · Sat Sep 28 21:50:26 UTC 2024

अविरल वर्षासँगै आएको बाढी तथा पहिराले खोटाङमा २७ घर बगाएको छ।

तीन दिनदेखि लगातार परेको भीषण वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा बाढी तथा पहिरोले २७ वटा घर पूर्णरुपमा बगाएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)