विद्यार्थी संगठनका संरचना हटाउने निर्देशन फिर्ता लिन विद्यार्थी सङ्गठन नेपालकाे माग
ratopati.com · Tue Jun 30 10:03:45 GMT 2026

काठमाडौँ। विद्यार्थी सङ्गठन नेपाल केन्द्रीय समितिले त्रिभुवन विश्वविद्यालयले साेमबार जारी गरेकाे निर्देशनको कडा विरोध जनाउँदै निर्देशन तत्काल फिर्ता लिन माग गरेको छ।
सङ्गठनले विद्यार्थीका संवैधानिक तथा मौलिक अधिकारलाई कुण्ठित गर्ने प्रयास भएको आरोप लगाएको हो। त्रिविले विद्यार्थी सङ्गठनका संरचना हटाउने निर्णय गरेको प्रति विद्यार्थी सङ्गठन नेपालले आपत्ति जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)