मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

उमेदवारलाई पानीको समस्या सुनाउँदै मतदाता 

baahrakhari.com · Sun Nov 06 00:28:00 GMT 2022

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–२, डाँडाडावमा वर्षौँदेखि पिउनेपानीको समस्या छ । पिउनेसहित कपडा धुन, नुहाउन, घरपालुवा जनावरलाई दिन समेत तीन घण्टा हिँडेर पानी बोकी ल्याउनुपर्छ ।

अहिले भोट माग्न आउने उमेदवारलाई स्थानीय यही समस्या सुनाउन बाध्य छन् । गाउँमा पुग्ने उमेदवारसँग अरू विकासभन्दा पिउनेपानीको समस्या समाधान गरिदिन उनीहरूले आग्रह गर्ने गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)