चार दिनदेखि नो अब्जेक्सन लेटर दिने सेवा अवरुद्ध
lokaantar.com · Sun Dec 17 16:43:51 GMT 2023
शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीमा आज दिनभर सयौँ विद्यार्थीले नाराबाजी गर्दै धर्ना दिएका छन् ।
विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई आवश्यक पर्ने नो अब्जेक्सन लेटर अर्थात् एनओसी लिन गएका विद्यार्थीले विगत चार दिनदेखि धाउनुपरेको भन्दै दिनभर नाराबाजी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)