साढे ४३ लाख बढी पर्यटक पुगे श्वेडागन प्यागोडामा
hamrakura.com · Wed Aug 12 00:00:00 GMT 2026
काठमाडौँ । म्यानमारको अतिप्रसिद्ध धार्मिक तथा ऐतिहासिक श्वेडागन प्यागोडा (गोल्डेन प्यागोडा) मा यस वर्षको पहिलो सात महिनामा ४३ लाख ७० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन्।
श्वेडागन प्यागोडा ट्रस्टका सदस्य यू बो थिनले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२४ को जनवरीदेखि जुलाई महिनासम्मको अवधिमा उक्त सङ्ख्यामा दर्शनार्थी तथा पर्यटकहरूले यस प्यागोडाको अवलोकन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)