काभ्रेमा एकै परिवारका ८ जना पहिरोामा बगे
barnanmedia.com · Sat Sep 28 22:01:16 UTC 2024

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका २ मा एकै परिवारका ८ जनालाई पहिरोले बगाएको छ। शनिबार दिउँसो आएको पहिरोले माइला तामाङका ८ जना परिवारलाई बगाएको तेमाल गाउँपालिका–२ का वडाध्यक्ष देवराज तामाङले जानकारी दिए।
माइला तामाङकी श्रीमती, बुबा ७५ वर्षीय सानुमान तामाङ र ७२ वर्षकी आमा, भाइ ३२ वर्षका मानजित लामा, बुहारी, भाइका छोरी छोरी ३ जनालाई पहिरोले बगाएको वडाध्यक्ष तामाङले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)