पनौतीको खाली टहरामा गाडीका सहचालक मृत फेला, घटनाको अनुसन्धान सुरू
ukeraa.com

काभ्रे : काभ्रेको पनौती नगरपालिका-७, सरस्वती पोखरी नजिकै एक जना युवक मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार, शनिबार दिउँसो करिब पौने २ बजे सरस्वती पोखरी नजिकै रहेको जस्तापाताले बनेको सार्वजनिक खाली टहरामा एक पुरुषको शव भेटिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)