मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवलपुरमा तालिम प्राप्त कुकुरद्वारा सवारीसाधन जाँच

ratopati.com · Tue Oct 13 19:00:00 GMT 2026

नवलपुर । दसैँ सुरु भएसँगै नवलपुरको सुरक्षा व्यवस्थामा आवश्यक कडाइ गरिएको छ । चाडपर्वलाई लक्षित गर्दै हुनसक्ने सम्भावित जोखिम तथा आपराधिक घटना न्यूनीकरणका लागि प्रहरीले जिल्लाभर सुरक्षा व्यवस्थामा कडाइ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी अनिल पण्डितका अनुसार जिल्लाका पूर्वी र पश्चिम नाकामा सुरक्षा सतर्कता उच्च पारिएको छ । विशेष गरी पूर्वपश्चिम राजमार्ग भएर सञ्चालन हुने सवारीसाधनलाई नवलपुरबाट बाहिरिने र नवलपुर भित्रिने पूर्वतर्फको मुख्य नाका गैँडाकोटमा सुरक्षा व्यवस्था थप कडा पारिएको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)