सुनसरी घटनामा निधन भएका मेहताको शव गृहजिल्ला पठाइयो
nagariknews.nagariknetwork.com · Wed Aug 12 05:26:26 GMT 2026

सुनसरी घटनापछि उपचारका क्रममा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएका रवीन्द्र मेहताको शव आज बिहान गृहजिल्ला सुनसरी पठाइएको छ।
शव गृहजिल्ला पठाउने क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)