सुनचाँदीको भाउ घट्यो
onlinekhabar.com · Wed Aug 12 05:28:24 GMT 2026

२७ साउन, काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ घटेको छ ।
महासंघले आजका लागि सुनको भाउ प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ७ हजार ९ सय रुपैयाँ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)