बाढीपहिरो सुरक्षाकर्मी भगवान
barnanmedia.com · Sat Sep 28 22:19:56 UTC 2024

बिहीबारदेखि देशभर भएको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । वर्षाका कारण देशका विभिन्न भागमा गएको बाढी, पहिरो र डुवानका कारण जनधनको ठूलो क्षति भएको छ ।
बर्षाले काठमाडौँ उपत्यकाको अधिकांश नदी तटीय क्षेत्र जलमग्न भएका छन् भने धेरै स्थान डुबानमा परे । बागमती, विष्णुमती, हनुमन्ते, बल्खु, नख्खुलगायत खोलामा अत्यधिक जलस्तर बढ्यो । वर्षाका कारण पसल, घर तथा आवासस्थलमा बाढी पस्दा दिनचर्या अस्तव्यस्त बन्न पुगेको छ ।अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण एकैपटक हजारौँ मानिस प्रभावित भएपछि सुरक्षाकर्मीलाई उद्दार गर्नसमेत सास्ती परेको देखियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)