नेपाली बैंकिङ क्षेत्रमा साखको संकटः अधिकांशको रेटिङ खस्कँदा केही नेगेटिभ वाचमा, एभरेस्टको मात्र सुधार
clickmandu.com · Wed Aug 12 05:37:27 GMT 2026

काठमाडौं । नेपालको वित्तीय क्षेत्रको मेरुदण्ड मानिने वाणिज्य बैंकहरूको साख (क्रेडिट रेटिङ) मा पछिल्लो समय गम्भीर दबाब देखिएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको ‘नेपाली बैंकिङ क्षेत्रः पर्फर्मेन्स अपडेट एन्ड आउटलुक’ रिपोर्टले अधिकांश बैंकहरूको रेटिङ ‘नकारात्मक निगरानी’ मा रहेको देखाएका छ ।
बैंकहरूको क्रेडिट प्रोफाइलमा देखिएको यो गिरावटले नेपाली अर्थतन्त्रको वर्तमान शिथिलता र बैंकिङ प्रणालीभित्र रहेको जोखिमलाई समेत देखाएको छ । प्रतिवेदनले बैंकहरूको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा आएको ह्रास र बढ्दो कर्जा जोखिमलाई संकेत गर्दै समग्र बैंकिङ क्षेत्र ‘पर्ख र हेर’ को स्थितिमा रहेको चित्रण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)